async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> १५००० रुपैयाँमा तिलिचो ताल घुम्न जानुहोस खर्च बिवरण सहित | यूनिक न्युज (UNIQUE NEWS)

१५००० रुपैयाँमा तिलिचो ताल घुम्न जानुहोस खर्च बिवरण सहित

Image may contain: mountain, outdoor and nature

तिलिचो ताल  घुम्न जान कति खर्च लाग्छ जान्नुहोस ।

बिश्वकै सबै भन्दा उचाईमा रहेको तिलिचो ताल मनाङ जिल्लामा पर्दछ । सबै नेपालीहरुलाई तिलिचो ताल घुम्न जान मन नहुने कमै होलान नाम सुन्ने बित्तिकै कहिले पुग्ने होला तिलिचो ताल जस्तो लाग्न सक्छ । तर सबैको ईच्छा भएर मात्र हुदैन ईच्छासंगै रकमको पनि आवश्यक हुन्छ । त्यसैले सबै भन्दा पहिला तिलिचो ताल घुम्न जान कति खर्च भए पुग्छ त ? सबैको एउटै प्रश्न हुन सक्छ । तपाईहरुकै यो प्रश्नको लागी मैले केहि जानकारी लिएर आएको छु सबै बढनुहोला ।

१५००० हजार रुपैयाँमा मनाङ जिल्लामा पर्ने बिश्वकै सबै भन्दा उचाईमा रहेको तिलिचो ताल जानको लागी करिब १५००० भए पुग्छ प्रति ब्यक्ति । १५००० रुपैयाँले कहाँ कहा खर्च हुन्छ त यो पनि तपाईहरुलाई बिस्तृत रुपमा जानकारी गराउछु ।

करिब ६ दिनको तिलिचो  तालको भ्रमणका लागी १५००० भए पुग्छ । सबै भन्दा पहिला लम्जुङ जिल्लाको बेशिसहर मनाङे चौतारा सम्म आउनुहोस । तपाई काठमान्डौमा हुनुहुन्छ भने काठमान्डौबाट बेशिसहर सम्म करिब ४०० रुपैँया सवारी भाडा लाग्छ । बेशिसहरबाट मनाङ जिल्लाको  खाङ्गसार सम्म जिपको सवारी मात्र हुने छ । किन कि यस क्षेत्रमा ठुला सवारी साधनहरु चल्न सक्ने बाटो छैन । खाङ्गसारबाट तिलिचो ताल सम्म पुरै पैदल यात्रा हुनेछ । त्यस पछि पुन सोहि बाटो फर्कने हो । फर्कन चाहेको खण्डमा नत्र थोरङ्गला पास गरी मुस्ताङ हुदै पोखराबाट पनि फर्कन सकिन्छ ।

सबै खर्च तल दिएको छु सबै राम्रोसंग पढनुहोला ।
पहिलो दिन , पहिलो दिन लम्जुङ्गको बेशिसहरबाट मनाङ जिल्लाको माथिल्लो क्षेत्र उपर मनाङ सम्म बोलेरो जिपको यात्रा हुने छ । उपर मनाङ सम्मको बोलेरो जिपको भाडा २००० लाग्ने छ नेपाली पर्यटकहरुको लागी मात्र । 

- TILICHO LAKE | MANANG -
Planning Tilicho Lake, this season?? 
Maximum Cost 15000 | Minimum Days 6
Day 1 - To Manange Chautara,Besisahar, Lamjung (bus/micro)
Day 2 - Besisahar - Manang\Khangsar (jeep)
Day 3 - Manang/khangsar - Tilicho Base Camp (trek)
Day 4 - TBC - Tilicho Lake - Khangsar (trek)
Day 5 - To Besisahar (jeep)
Day 6 - To Kathmandu (bus/micro)
**Add 1 day extra, because may be landslide will stop you somewhere.
We prefer to walk from Manang so that you can visit Gangapurna lake and Manang village.
Ktm - Lamjung rs 400 on bus
Lamjung - Manang rs2000/rs5000 Nepali/Foreigners (one way)
Lamjung - Shreekharka rs2500/rs7000 Nepali/Foreigners (one way)
Basna minimum 200 / head, khana minimum 300/ head in season
Attractions
- Tunnel Road in BhulBhule Lamjung
- Waterfalls on the way
- 4X4 offroad adventure jeep ride
- Applefarm in Bhratang
- Swargadwari hill
- Hot Water Stream in Chame
- Gangapurna Himal, Icefall and Lake in Manang
- Animals like Snow leopard, Red Panda, Wolves, Wild Blue Sheep, Chukars, Eagles etc etc
- Landslide Trail,, etc etc
For Jeep to Manang/Khangsar from Besisahar
9840319709 - Sudip Tamang (Driver)
9846311586 - Kamal Gurung (jeep owner)
Hotels
- Hotel Super View, Besisahar | 9856045277: 9802945190
- Hotel Mountain Restaurant and Lodge, Chame | 9846527013: 9846121679: 066-440230
- Eco- Cottage Lodge and Restaurant, Lower Pisang | 9846320331: 9841168704
- Hotel on Height, Khangsar | 019-442008: 9849041895
- New Hotel Moon Lake and Restaurant, Tilicho Base Camp | 9846229796: 9846229835: 9846749694: 9846589605: 9846527690
What to Take
- Water Bottle
- Energy bars
- Wind Cheater
- Warm clothes
- power backups
- Torchlight
- good trekking shoes, etc etc
It may be hard to get proper accomodation facilities in season, so book hotels before you reach there. Trek from Chame will be more fruitful.
समय र मौषम ,अवस्था हेरी खर्च तलमाथि हुन सक्छ ।
for videos of both monsoon and winter(frozen tilicho)
Tilicho in January - https://youtu.be/4bsnWkrlRcc
Tilicho in September - https://youtu.be/B6ZQVXA0IRw

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment