async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबलको उपाधी चामे यूवा समुहलाई । फोटो फिचर सहित | यूनिक न्युज (UNIQUE NEWS)

चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबलको उपाधी चामे यूवा समुहलाई । फोटो फिचर सहित

चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबलको उपाधी चामे यूवा समुहलाई ।

नेगम परियार
असोज ५ मनाङ


हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामे स्थित चामे गाउँपालिका अन्र्तगत सञ्चालन गरीएको चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबलको उपाधी चामे यूवा समुहले हात पार्न सफल भएको छ  । गत असोज ३ गते संबिधान दिवशको अवसर पारेर चामे युवा समुह र रण दाल गुल्म मनाङले सयुक्त आयोजना गरेको  चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबल प्रतियोगीता गत आईतबार सम्पन्न भएको छ ।  खेलमा चामे गाउँपालिका भित्रका ८ समुहले भाग लिएको छोटेलाल तामाङले बताए ।

Image may contain: 10 people, including Bibek Baram, people smiling, people standing, child and outdoor


चामे पयुवा समुह र रण दल गुल्म मनाङको सयुक्त आयोजनामा सञ्चालन गरिएको चामे गाउँपालिका अन्र्तगत नक आउट पुरुष फुटबल प्रतियोगीता रण दल गुल्मको खेल मैदानमा सञ्चालन गरिएको थियो । असोज ५ गते उक्त खेलको समापन गरिएको र खेलमा बिजयी समुहलाई पुरस्कार स्वारुप प्रथम हुन सफल चामे युवा समुहले खशी ,ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो । द्धितिय हुनेमा रण दल गुल्मले ५ वटा लोकल कुखुरा , ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।


खेलमा बेप्ट किप्पर र बेस्ट प्लेएरको समेत ब्यबस्था रहेको थियो । सोहि अवसरमा खुल्ला डोरी तान्ने कार्यक्रम समेत गरीएको थियो । डोरी तान्ने खेलमा ३२ नं. गुल्म मनाङ सशस्त्र प्रहरी प्रथम भएको थियो  । प्रथम हुने समुहले नगद रु.५००० सहित मेडल प्रमाण पत्र प्राप्त गरेका थिए ।







Image may contain: 11 people, people smiling, child and outdoor

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment