async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> तिलिचो ताल सम्म पर्यटक सुरक्षा गस्ती । फोटो फिचर सहित । | यूनिक न्युज (UNIQUE NEWS)

तिलिचो ताल सम्म पर्यटक सुरक्षा गस्ती । फोटो फिचर सहित ।


नेगम परियार
असोज २७ मनाङ

Image may contain: 6 people, people smiling, mountain, sky, outdoor and nature

मनाङ जिल्ला अन्र्तगत पर्ने अन्नपूर्ण पैदलमार्गमा पर्यटक सिजन सुरु भयसंगै मनाङमा आन्तरिक तथा बाहिय पर्यटकहरुको आगमनमा बृद्धि हुन थालेको छ ।पर्यटकहरु बढेसंगै जिल्लामा पर्यटक सुरक्षालाई मध्य नजर दिदै जिल्ला प्रहरी कार्यालय मनाङले पर्यटक सुरक्षा गस्ती सञ्चालन गर्दै आएको छ । गत असोज २२ गते बाट २५ गते सम्म जिल्ला प्रहरी कार्यालय मनाङले सम्पुर्ण ब्यक्ति,समाज तथा बिशेष गरी पर्यटकहरुलाई सुरक्षाको महसुस गराउने उदेश्यले पर्यटन मार्ग सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको हो ।

Image may contain: 6 people, people smiling, mountain, outdoor and nature

प्रहरी सहायक निरिक्षक मोहदत्त शर्माको कमाण्डमा खटिएको एक टोलीले सदरमुकाम चामे बाट बिश्वकै सबै भन्दा बढी उचाईमा रहेको तिलिचो ताल सम्म पर्यटक सुरक्षाको लागी प्रहरी गस्ती गरेको छ । पर्यटक बढी आवत जावत हुने स्थानहरु चामे देखि पिसाङ,हुम्दे,खाँङ्गसार,श्रीखर्क हुदै बिश्वकै सर्वोच्च उचाईमा रहेको तिलिचो ताल ४९१९ मिटर सम्म पर्यटक सुरक्षाको लागी प्रहरी गस्ती गरेको हो ।

Image may contain: 4 people, people smiling, mountain, sky, outdoor and nature

गस्तीको क्रममा पर्यटन ब्यवसायी , पर्यटक,गाईड लगायत स्थानिय ब्यक्तिहरुलाई सुरक्षा सचेतनामुलक अन्र्तकृया कार्यक्रम सहित पर्चा बितरण समेत गरेको जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

Image may contain: 2 people, people smiling, mountain, sky, outdoor and nature













SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment