व्यवसाय दर्तामा महिलालाई छुट
व्यवसाय दर्तामा महिलालाई छुट: हिमालपारीको जिल्ला मनाङमा व्यवसाय दर्तामा महिलालाई छुटको व्यवस्था गरिएको छ । घरेलु तथा साना उद्योग विकास समिति कार्यालय चामे मनाङबाट पहिलो पटक नेपाल सरकारले दिएको वाणिज्य दर्तामा छुटको व्यवस्था लागू गरेको छ ।https://www.karobardaily.com/news/corporate/22922
0 comments:
Post a Comment
Thankyou for comment