async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङका स्थानीय टिम्मुर टिप्न जंगल तिर । फोटो फिचर | यूनिक न्युज (UNIQUE NEWS)

मनाङका स्थानीय टिम्मुर टिप्न जंगल तिर । फोटो फिचर

श्रावण १८ श्रावण
मनाङ



हिमाली जिल्ला मनाङमा श्रावण १८ गतेबाट घरायासी प्रयोजनको लागी टिम्मुर टिप्न जंगल तिर लागेका छन । यो समय टिम्मुर टिप्ने समय भएकोले मनाङ जिल्लाका बिभिन्न स्थानका स्थानीयबासीहरु टिम्मुर टिप्न जंगल तर्फ लागेका हुन । यो समयमा टिम्मुर टिपेर सुकाएर टिम्मुर राख्ने गर्दछन । यो समय टिम्मुर टिप्नको लागी उपयुक्त हुने भएकाले स्थानीय टिम्मुर टिप्नको लागी जंगल जाने गर्दछन ।


 टिम्मुर टिप्नको लागी यहि समयमा खुल्ला गरिने र सोहि खुल्ला गरिएको अवधिमात्र टिम्मुर टिप्न पाउने भएकोले पनि हिजो आज मनाङ जिल्लाका स्थानीयबासीहरु टिम्मुर टिप्न अन्य कामलाई थाती राखि टिम्मुर टिप्नमा ब्यस्त भएको पाईन्छ । 


हिमाली जिल्ला मनाङका बिभिन्न स्थान तथा समुन्द्री सतहबाट १६०० मिटर उचाईबाट २७०० मिटर उचाईमा पाईन्छ । जिल्ला भित्रका धारापानी ,ताचै बगरछाप,दानाक्यु , तिमाङ लगाएतका स्थानहरुमा टिम्मुर पाइने अन्नपुर्ण संरक्षण क्षेत्र  आयोजना चामे मनाङ कृषि सहयोगी ओम बहादुर गुरुङले बताए ।


टिम्मुर बिभिन्न परिकारहरुमा अचारको रुपमा बास्ना दार तथा स्वादिस्ट बनाउनुको साथै रुघा खोकीको पनि औषधीको रुपमा प्रयोग गरिने गुरुङले बताए । टिम्मुर टिपेर आएका एक  महिलाले भने अनुसार टिम्मुर कोसेलीको रुपमा आफन्तहरुको लागी पनि लगीने हुदा देशका बिभिन्न सहरहरु सम्म पुग्ने टिम्मुर टिपेर आएकी चामेका धनमायाँ बि.कले बताईन ।


स्थानीय स्थर तथा घरायासी प्रयोजनको लागी मात्र खुल्ला गरिएको टिम्मुर टिप्नको लागी श्रावण १८ गते बाट केहि दिनको लागी मात्र खुल्ला गरिने समेत अन्नपुर्ण संरक्षण क्षेत्र  आयोजना चामे मनाङ कृषि सहयोगी ओम बहादुर गुरुङले बताए ।








तस्बिर नेगम परियार
मनाङ

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment