async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> समुदाय प्रहरी साझेदारीको गाउँपालिका स्तरिय कार्यक्रमलाई त्रिब्रता । | यूनिक न्युज (UNIQUE NEWS)

समुदाय प्रहरी साझेदारीको गाउँपालिका स्तरिय कार्यक्रमलाई त्रिब्रता ।

भाद्र ८ मनाङ
नेगम परियार
Image may contain: 9 people, people standing and outdoor

हिमाली जिल्ला मनाङमा जिल्ला प्रहरी कार्यालय मनाङले समुदाय प्रहरी साझेदारीको गाउँपालिका स्तरिय कार्यक्रमलाई त्रिब्रता दिदै आएको छ  । निरन्तर मनाङ प्रहरीले गर्दै आएको कार्यक्रम मध्ये गत ७ गते मनाङ ङिस्याङ गाउँपालिका वडा नं. ४ स्थित मनाङ ङिस्याङ गाउँपालिका हुम्देमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ ।

Image may contain: one or more people and people sitting

मनाङ ङिस्याङ गाउँपालिका र सिमा प्रहरी चौकी हुम्दे मनाङको संयुक्त आयोेजनामा सञ्चालन गरिको हो । मनाङ ङिस्याङ गाउँपालिकाको सभाहलमा सञ्चालन गरिएको कार्यक्रममा मनाङ ङिस्याङ गाउँपालिकाका समाजसेवी छिरिङ गुरुङको अध्यक्षतामा , प्रमुख अतिथी मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले , बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल , बिशेष अतिथि जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्की,३२ नंं. गुल्म मनाङका सहायक प्रहरी नायब उपरिक्षक रमेश भुवाजी ,  राष्ट्रिय अनुसन्धान अधिकृत मनाङका प्रचण्डमान डंगोल , अन्नपुर्ण संरक्षण क्षेत्र आयोजना मनाङका अधिकृत मनाङका बाबुलाल तिरुवा,स्थानिय बिद्यालयका प्र.अ. तथा प्रतिनिधिहरु,स्थानियबासीहरु ,स्थानिय नागरिक समाज, होटल ब्यावसायी,आमा समुह,युवा क्लब,पुर्व प्रहरी ,पत्रकार लगायतको उपस्थितिमा समुदाय प्रहरी साझेदारीको गाउँपालिका स्तरिय कार्यक्रम सफलरुपमा सफल गरिएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment