async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> तिलिचो तालसम्म पर्यटक सुरक्षा गस्ती | यूनिक न्युज (UNIQUE NEWS)

तिलिचो तालसम्म पर्यटक सुरक्षा गस्ती



गत असोज २२ गतेबाट २५ गतेसम्म जिल्ला प्रहरी कार्यालय मनाङले सम्पूर्ण व्यक्ति, समाज तथा विशेष गरी पर्यटकहरूलाई सुरक्षाको महसुस गराउने उद्देश्यले पर्यटन मार्ग सुरक्षा कार्यक्रम सञ्चालन गर्दै आएको हो । प्रहरी सहायक निरीक्षक मोहदत्त शर्माको कमाण्डमा खटिएको एक टोलीले सदरमुकाम चामेबाट विश्वकै सबैभन्दा बढी उचाइमा रहेको तिलिचो तालसम्म पर्यटक सुरक्षाका लागि प्रहरी गस्ती गरेको छ ।

SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment