गोरखा, ९ मंसिर ।
धार्चे
र चुमनुब्रीमा रहेका खाली जमिनमा छोटो समयमा फल्ने गोल्डेन, फुजी जातका स्याउका विरुवाहरु सर्विया, इटाली लगायतका देशबाट ल्याएर वितरण गर्ने योजना रहेको छ । यसका
लागि प्रदेश सरकारलाई हामीले निर्देशन गरेका छौं । यस क्षेत्रका
जनताहरुले तीन हजार ५०० रोपनी क्षेत्रफलमा फैलिएको एउटै क्षेत्रमा स्याउखेती गर्ने योजना बनाएका छन् ।
0 comments:
Post a Comment
Thankyou for comment