गोरखा, ९ मंसिर ।
गोरखा
निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित
अधिकारी जनताका साना ठूला सबै समस्यामा सँधै एकसाथ रहँदै आएको बताएका छन् । बाटो, विजुली,
विद्यालय, खानेपानी, स्वास्थ्य, शिक्षा, बाटो, खेलकुद, कृषि लगायतका क्षेत्रको विकास लागि आफू जनताका घरदैलोमा रहेको उनले बताए । संसद चलेका
समय संसद भवनमा र बाँकी समय
जिल्लामा रहने गरेको उनले बताए ।
0 comments:
Post a Comment
Thankyou for comment