async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> आँबुखैरेनीमा ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभजन्मोत्सव भव्य रुपले मनाईयो ।। | यूनिक न्युज (UNIQUE NEWS)

आँबुखैरेनीमा ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभजन्मोत्सव भव्य रुपले मनाईयो ।।

राम बहादुर धामी
आँबुखैरेनी, ८ मंसिर ।


तनहुँको आँबुखैरेनीमा शनिबार ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभ जन्मोत्सव भव्य रुपले मनाईएको छ । आँबुखैरेनी सत्यसाई केन्द्रले आँबुखैरेनी–३, तल्लोबजार स्थित केन्द्रको हलमा बिशेष कार्यक्रमको आयोजना गरी ॐ श्री सत्यसाई बाबाको ९४ औं शुभ जन्मोत्सव भव्य रुपले मनाईएको हो । 
केन्द्रका अध्यक्ष मेख बहादुर श्रेष्ठको सभापतित्वमा आयोजित बाबाको ९४ औं जन्मोत्सव कार्यक्रममा शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म नगर किर्तन, ९ बजेबाट दिउँसो २ बजे सम्म भक्तजनहरुलाई प्रसाद बितरण, दिउँसो ४ बजे पछि सन्ध्याकालिन बाबाको भजन र केक काटेर शुभ जन्मोत्सव कार्यक्रम समापन गरिएको केन्द्रका उपाध्यक्ष किसान श्रेष्ठले जानकारी दिनुभयो । ॐ श्री सत्यसाई बाबाको जन्म सन १९६० नोभेम्बर २३ मा भारतको आंध्र प्रदेशको अनंतपुर जिल्लाको पुट्ट पर्थी गाउँमा भएको र २४ अप्रिल सन २०११ मा मृत्यु भएको थियो ।
SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment