जिल्लाको माथिल्लो क्षेत्रमा दुईवटा भ्याली छन । चुम
भ्याली र नुब्री भ्याली
। यो क्षेत्र विगत
९९ वर्ष देखि अहिंसा क्षेत्रको रुपमा रहँदै आएको छ । विश्वमा
एक मात्र अहिंसा क्षेत्र हो । अहिंसा
क्षेत्र घोषणा भएको शताब्दि पुगेको अवसरमा प्रभावकारी कार्यक्रम गर्ने भन्ने बारेमा त्यस क्षेत्रका जनप्रतिनिधि, जनताहरुसँग छलफल चलिरहेको छ । सरसल्लाह
र छलफलबाट यस विषय छिट्टै
टुङ्गिन्छ ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Thankyou for comment