धार्चे
गाउँपालिकामा केन्द्रिय प्रसारण अन्तर्गत ३३ केभी प्रसारण
लाईन केन्द्र खोल्ने निर्णय हालसालै भएको छ । त्यस क्षेत्रमा
विद्युतीकरण गर्ने योजना ठूलो उपलब्धि हो । उर्जा
मन्त्रीसँग कुराकानी भई ३३ केभी
प्रसारण केन्द्र निर्माण निर्णय टुङ्गिएको छ । त्यस
क्षेत्रमा पावरफुल विजुली जाने वित्तिकै त्यहाँ रहेका सानातिना खोलाहरुबाट विजुली निकाल्न चाहने नीजि तथा सरकारी निकायहरु आक्रामक ढंगले माथितिर जाने स्थिति छ । विजुली
लगिदिने र पानीलाई विजुलीमा
परिणत गर्न प्रयत्न गर्ने बाटो लगिदिने र बोर्डर जोड्ने
कुरा मुख्य हो ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Thankyou for comment