async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान समापन । | यूनिक न्युज (UNIQUE NEWS)

मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान समापन ।

नेगम परियार
मंसिर २४ मनाङ 


हिमाली जिल्ला मनाङमा मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान बिभिध कार्यक्रमका साथ समापन गरिएको छ । गत मंसिर ९ गतेबाट जिल्ला भित्र बिभिन्न लैैंङ्गिक हिंसा बिरुद्ध कार्यक्रम तथा सचेतनामुलक कार्यक्रमहरुका साथ समापन गरेको हो । 

मनाङमा यस पटकको मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानमा जिल्ला प्रहरी कार्यालय मनाङले जिल्लाका सबै वडा तथा गाउँहरुमा पुगी बिभिन्न जनचेतनामुलक, सन्देश तथा पर्चा बितरण तथा अन्र्तकृया कार्यक्रमहरु गरी मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान समापन गरेको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए । गत २४ गतेका दिन बिहान जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा सदरमुकाम चामे स्थित चामे गाउँपालिकाको कार्यालयबाट बिभिन्न कार्यक्रमका साथ पर्चा बितरण सहित बजार परिकर्मा भई कोण सभामा परिणत भई अन्र्तकृया सहित कार्यक्रमको समापन गरिएको हो ।  


जिल्ला प्रहरी कार्यालयको आयोजनामा सञ्चालन गर्दै आएको मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान समापन कार्यक्रममा जिल्ला भित्र मनाङ प्रहरीले १८ वटा बिभिन्न कार्यक्रम गरिएको कार्कीले बताए साथै उक्त अवसरमा बिभिन्न स्थानहरुमा गरिएको कार्यक्रमहरुको जानकारी कार्यक्रमका अध्यक्ष जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख तथा प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले जानकारी गराएका थिए । समापन समारोहमा जिल्ला भित्रका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल,गाउँपाकिलाकाका अध्यक्ष , वडा अध्यक्ष, सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु स्थानियबासीहरुको सहभागीतामा मनाङमा लैैंङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान समापन गरिएको हो । 




SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment