सिंखर लेक(काजिनसारा)को अनुगमन, महोत्सव र प्रचारप्रसार पस्चात सिंखर लेकमा जान इक्षुकहरुको संख्या बढ्न थालेको छ। गत हप्ता काठ्मांडौ भक्तपुरबाट १२ जनाको टोली सिंखरलेक पुगेर फर्केको छ र उक्त टोली नै सिंखर लेक पुग्ने पहिलो आन्तरिक पर्यटक टोली भएको छ। उक्त टोलीलाइ गाउपालिकाले एक कुशल गाइडको ब्यवस्था पनि गरिदिएका थिए। टोली फर्किए लगतै चामेका मेयर लगायत जिल्ला प्रशासन प्रमुख र डिएसपिज्यु हरुबाट टोलीलाइ खादा लगाएर बधाइ दिनुभएको थियो।
by ,
by ,
full video link : https://www.facebook.com/visitmanang/videos/409191166437166/
https://www.facebook.com/visitmanang/videos/409191166437166/
youtube chanal full video link : https://youtu.be/QYhfbleZLEA
by unique vlog plz like,share and subscribe my channal
0 comments:
Post a Comment
Thankyou for comment