
१६ दिने लैंगिक हिंसा नियन्त्रण अभियान अन्तर्गत जिल्ला मनाङ चामे गाउपालिका वडा नं.४ स्थित श्री लोकप्रिय मा.वि.को सभाहलमा सचेतनामुलक कार्यक्रम संचालन गरियो। सो कार्यक्रम जिल्ला प्रहरी कार्यालय मनाङको आयोजनामा यस कार्यालयका प्र.नि. श्रवण कुमार वि.क.को अध्यक्षतामा, प्रमुख अतिथि श्री लोकप्रिय मा.वि.का प्र.अ. सुरेश कुमार थापा, शिक्षक, शिक्षिका, विद्यार्थी गरी अं.७०/७५ जनाको उपस्थिति रहेको थियो । सो अवसरमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई पर्चा पम्प्लेट समेत सम्पन्न भएको ।

0 comments:
Post a Comment
Thankyou for comment