पोखराबाट मुग्लिन खण्ड र काठमाण्डौबाट मुग्लिन
खण्ड दुवैतिरबाट सडक निर्माण विश्व बैंकको सहयोगमा निर्माण हुने प्रक्रियामा अगाडि बढेको उनले बताए । मुग्लिन पोखरातिरको
सम्झौता भैसकेको छ । तनहुँको
आँबुखैरेनी क्षेत्रका ३ कुराहरु रहेका
छन । ९१० पहिरोग्रस्त
क्षेत्र भएका कारण सुख्खा समयमा समेत पहिरो जाने क्षेत्रमा खनेर अर्को बर्वाद गर्न हुँदैन । ९२० सडक
चौडा गर्दा थाल्दा आँबुखैरेनी बजार र नागरिकहरुलाई समस्या
पर्छ, । ९३० बाटो
विस्तार गर्दा मस्र्याङ्दी जलविद्युत परियोजना विग्रन्छ, बाटाका लागि परियोजना भत्काउनु भएन । त्यसकारण बाटो
पारीबाट लानुको विकल्प छैन । रुचिका साथ
सरोकारवाला निकायहरुले पारीबाट हेरेका छन् ।
- Blogger Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment
Thankyou for comment