async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js"> सामुदायिक भवन देखि हेलिप्याडसम्म बजेट | यूनिक न्युज (UNIQUE NEWS)

सामुदायिक भवन देखि हेलिप्याडसम्म बजेट


राजेन्द्र न्यौपाने
गोरखा, मंसिर  

गोरखा निर्वाचन क्षेत्र नं। बाट निर्वाचित  संघीय साँसद हरीराज अधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा पर्ने सातवटा गाउँपालिका भित्र अति आवश्यक क्षेत्रमा विभिन्न ३४ शिर्षक योजनामा बजेट विनियोजन गरेका छन् नेता अधिकारीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्रमा सामुदायिक भवन देखि हेलिप्याड निर्माण सम्मका लागि बजेट विनियोजन गरेको  

    
सरकारको बजेट योजनालाई मैले बनाएको, मैले दिएको, अझै दिन्छु भन्ने मानिसहरुको संख्या बढीरहेको बेला नेता अधिकारीले निर्वाचन क्षेत्रमा गएका समयमा जनताले गरेका मागहरु मध्येबाट सम्बन्धित पालिकाले समेत आवश्यक सूचीमा राखेको कार्यान्वयन क्षमतालाई समेत ध्यान दिएर योजना छनौट गरिएको बैठकमा सहभागी एक सदस्यले बताए  

    कुल करोड बजेटको योजनाहरुमा शहिद लखन गाउँपालिकामा वटा योजनाका लागि करोड, गण्डकी गाउँपालिकामा वटा योजनाका लागि ९४ लाख ६० हजार, भीमसेन थापा गाउँपालिकामा वटा योजनाका लागि ९० लाख, आरुघाट गाउँपालिकामा वटा योजनाका लागि ८० लाख,धार्चे गाउँपालिकामा वटा योजनाका लागि करोड लाख, गोरखा नगरपालिकामा वटा योजनाका लागि ८० लाख चुमनुब्री गाउँपालिकामा वटा योजनाका लागि ४५ लाख बजेट विनियोजन भएको  

    योजनामा सामुदायिक भवन तर्फ १३, युवा क्लव भवन तथा खेल मैदान तर्फ , खानेपानी आयोजनाका लागि , विद्यालयमा शौचालय, घेरवार, रिटेनीङ वाल निर्माणका , सडक निर्माणका पर्यटन सूचना केन्द्र , सहिद स्मृति भवन तथा पार्क मर्मत प्रोकमा हेलिप्याड निर्माण गरी कुल ३४ वटा योजनाहरु छनौट भई स्वीकृत भएका हुन्  

अघिल्लो वर्ष सांसदकोषबाट केही रकम दिँदा उपभोक्ता समितिले अझै धेरै लगानी गरेर राम्रा काम गरेका उदाहरणहरु पनि छन योजनाहरु अत्यावश्यक ठाउँमा प्रदान गरिएको परेका योजनाहरुको समयमै कार्यन्वयन गरी जिल्लाको विकासमा दिगोपना ल्याउनुपर्ने गोरखा जिल्ला समन्वय समितिका प्रवक्ता मानप्रसाद धितालले बताए  

साँसद कोषका बजेट विनियोजन पछि सबैले आफ्ना धारणाहरु विभिन्न माध्यम मार्फत राखिसकेका छन् यसैवीच सांसद अधिकारीलाई केही प्रश्नहरु सोधेर उत्तर लिइएको  


SHARE

Milan Tomic

Hi. I’m Designer of Blog Magic. I’m CEO/Founder of ThemeXpose. I’m Creative Art Director, Web Designer, UI/UX Designer, Interaction Designer, Industrial Designer, Web Developer, Business Enthusiast, StartUp Enthusiast, Speaker, Writer and Photographer. Inspired to make things looks better.

  • Image
  • Image
  • Image
  • Image
  • Image
    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment

Thankyou for comment